अन्तर्राष्ट्रिय पर्वत समाजले जुन ३ तारिख च्यारिटी गर्ने

लन्डन । अन्तर्राष्ट्रिय पर्वत समाजले बेलायतमा च्यारिटीको एउटा महत्वाकांक्षी योजना बनाएको छ । समाजले आगामी जुन ३ तारिख सांझ एक करोड रुपैयां संकलन गर्ने महत्वकांक्षासहित अल्डरसटमा एक च्यारिटी गर्ने भएको हो । अल्डरसटस्थित एम्पायर हलमा हुने उक्त च्यारिटी पर्वत जिल्लामा स्वास्थ्य क्षेत्रमा लगानीका लागि सहयोग जुटाउन केन्द्रित हुने समाजका पदाधिकारीले जनाएका छन् । यो पर्वतेहरुको … Continue reading अन्तर्राष्ट्रिय पर्वत समाजले जुन ३ तारिख च्यारिटी गर्ने